" प्रवासी काभ्रेली एक साथ जुटाै ।"" कतारमा काभ्रेली काेही कतै नछुटौ।"

" सुचना"           "सुचना"        " सुचना"

विषय :-  अधिबेशन समन्धी बैठक मा उपस्थिति हुने बारे।

       " प्रवसी काभ्रेली एक साथ जुटाै ।"
       " कतारमा काभ्रेली काेही कतै नछुटौ।"

       भन्ने मुल नाराका साथ कतारमा बस्नु हुने सम्पुर्ण काभ्रे जिल्लाबासी एवंम कर्यसमिती सदस्य ज्यु,सदस्य लागायत कतरलाई कर्म भुमि बानाई राख्नु भएका सम्पुर्ण दिदिबहिनी तथा दाजुभाइहरु एक भैइ अधिबेशन समन्धी केही महत्वपूर्ण  छलफल गर्नु पर्ने भएकाले बैठक निम्न मिति र स्थानमा हुने भयको हुदा यहाँ हरुको गरिमामय उपस्थितिको लागि आनुरोध गर्दै येसै सूचना द्वारा जान्कारी गराउदछौ ।

मिति:- बक्र ईद को पहिलो दिन
स्थान :- टपफर्म रेस्टुरेन्ट (जैदा टावर नजिक)
समय :- ८:०० बिहान्

सम्पर्क ब्याक्ती
नन्द प्रसाद ढुङ्गाना
मोबाइल नम्बर:-55114504/66904209

गौरब अधिकार
मोबाइल नम्बर :-33295138

अर्जुन भुजेल
मोबाइल नम्बर :-66648408

साथै,सस्थाले निकालेको सूचना प्रति सबैले ध्यानाकर्षण गरि समयमै उपस्थिति जनाई दिनु हुन आनुरोध गर्दछौं ।

नोट :- सदस्यता फर्म भर्न निम्न डकुमेन्ट साथमा लियर आउन नबिर्सिनु होला।

१) पासपोर्ट साईज को फोटो २ प्रती।
२) पासपोर्ट को फोटो कपी १ प्रती।
३) नागरिता को फोटो कपी १ प्रती।

           धन्यवाद
काभ्रे सम्पर्क समिति कतार

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.