हार्दिक अपिल- घनश्याम  पल_लाई_बचाउन_सहयोग गरौं।

हार्दिक अपिल- घनश्याम  पल_लाई_बचाउन_सहयोग गरौं।

रूपनदेही  कोटिहवाका घनस्याम  पल इपिएस मार्फत २ बर्ष अगाडी दक्षिण कोरियामा काम गर्न आएका पल झन्डै एक हप्ता देखि अर्धचेत अबस्थामा अस्पतालको शैय्यामा रहेका बुझिएको छ l

आसान स्थित एक इलेक्ट्रिकल कम्पनीमा काम गर्ने पल नियमित काम गर्ने क्रममा गत हप्ता एक्कासि  ढलेपछि कम्पनी ले नजिकै को छुङ्गु अस्पतालमा लगेर भर्ना गरिदिएको थियो ।

एम आर आइ सहित विभिन्न परिक्षण पश्चात चिकित्सकले "ब्रेन शेरेबल इन्फ्राक्सन" भएको र ब्रेनमा रगत जमेको कारण केहि दिन औषधि सेवन गरेर पुन: परिक्षण पश्चात शल्यक्रिया समेत गर्नु पर्ने अस्पताल श्रोत ले जनाएको रुपन्देही सम्पर्क समितिका अध्यक्ष्य हरि गौतमले बताए ।

अस्पताल भर्ना भए पश्चात पनि उनको हात गोडा केहि नचल्ने र पटक पटक स्वास रोकिने गरेको कारण हाल चिकित्सकको बिशेष निगरानीमा उपचार भैरहेको छ।

काम गर्ने कम्पनीले इन्स्युरेन्स समेत नगरिदिएको र  उपचार पद्दति अत्यन्तै महँगो भएको कारणले हालसम्म ५० लाख कोरियन वन सकिसकेको साथै  ब्रेनको रगत फाटिसके पछि तत्काल शल्यक्रिया गर्न धेरै रकम लाग्ने भएकोले आबश्यक  रकम तत्काल जोहो गर्न अस्पताल ले बताएको रुपन्देही सम्पर्क समाज का कोषाध्यक्ष आशिष भण्डारी ले बताए ।

घनश्याम पल कार्यरत उक्त कम्पनी उनको तेश्रो कम्पनि हो भने यस अघि पनि अन्य कम्पनीमा काम गर्दा दुर्घटनामा परेर लामो समय उपचार गरेको नजिक का साथि हरुले बताएका छन् l

२८ बर्षीय घनश्याम पल लाइ उपचार गर्न थोरै भए पनि सहयोग पुर्याउने उदेश्य सहित रुपन्देही सम्पर्क समितिले सहयोग अभियान संचालन गर्ने भएको छ l भने कोरियामा रहनु भएका सम्पूर्ण दाजु भाइ दिदी  बहिनि हरुलाई समितिले सहयोगको लागि हार्दिक अपिल गर्दाछः

कमजोर आर्थिक अबस्थाका कारण
कोरियामा पनि घनश्याम बचाउन Rupandehi सम्पर्क समितीले अभियान संचालन गरेको ब्यहोरा कोरिया बासी सम्पुर्ण नेपाली समुदाय लाई जानकारी गराउँदै सहयोगको लागि अपिल गर्दछौं ।

सहयोगको लागि खाता नम्बर
22133014302011
IBK baknk(003-code)
               부하
सम्पर्क गरि जानकारी गराउनु होला।
सम्पर्क:-
अाशिष भन्डारी 01059409382

  
सहयोगी हरुको नामावली र सहयोग रकम कोरियन वनमा यस प्रकार छ:-
1. Hari gautam rupandehi -50,000
2. Raju Chhetri butwal-76,000
3. Anju Kc Butwal -50,000
4. Pirtam Gurung Bhalwari -30,000
5. Krishna Bhandari kotihawa -125000;
6. Baglung samparka samiti -100,000
7. Ashish bhandari rupandehi -21,000;
8. Bhajindra Chhetri rupandehi-50,000;
9. Dina Nath chaudhary rupandehi-50,000
10. Ram Krishna pun kotihawa-50,000
11. Himal khadka Drybotol -21,000
12. Durga neupanea chhiliyea-50,000;
13. Rajiv bhandari ktm-50,000
14. Rajendra bashyal manigram -31,000;
15. Bisal tamang -25,000;
16. Ramu karki kalika nagar-31,000;
17. Ashok Gurung Chitwan-40,000
18. Saroj Rana  Chitwan -40,000
19. Sindu Palchok samiti-50,000
20. Anil Kc Bhairahawa -25,000
21. Chhabilal Pandey Basgadi-11,000;
22. Milan Karki Butwal-10,000;
23. Amar Gywali Butwal -10,000
24. Bhupen Gurung -10,000;
25. Anup Bhandari  Bihuli -20,000
26. Karma Chaudhary -10,000
27. Suresh Chaudhary bhaluhi-10,000
28. Amar Karki bhojpur-10,000
29. Angchhiring shreepa ktm-10,000
30. Jhabindra gairea palpa-10,000
31. Netra.  -11,000;
32. D.v Baraili Ilam-10,000
33. Shyam pariwan Dolakha-10,000
34. Raghubir chaudhary Surkhet-10,000
35. Babu ram Shrestha Baglung-10,000
36. Milan thapa Morang -10,000
37. Dilip Ghimirea  Baglung-10,000
38. Budda prem-10,000
39. Kiran khanal rupandehi -50,000
40. Hari sharma rupandehi-20,000
41. Shyam waglea shayanja-20,000
42. Parmesh sigdel Ktm -15,000
43. Suman Pandey -20,000
44. Sarbindra rai-20,000
45. Kiran budha magar -20,000
46. Aaasibin rai -20,000
47. Rajendra kuwar-20,000
48. Anil Adhikari -20,000
49. Man Bahadur tamanh-20,000
50. Giriraj gairea kotihawa -30,000;
51. Narayan bashyal ranibari-10,000;
52. Sarwan shahi bhalwari-50,000;
53. Chandru budha magar kotihawa-50,000;
54. Tilak pun kotihawa-50,000
55. sundar limbu pachthar -20,000;
56.Astha Bindu Malla -20,000:
57.bikram sing Gurung Gorkha -10,000:
58.Santosh shrestha jhapa -21,000;
59.santosh Dahal Okhaldhunga-11000;
60.Binod Thapa Magar Butwal-20,000
61.Bro tamu rupandehi -25,000
62.Ramu kadel chitwan-20,000;
63.Aneeta Shrestha kavre-20,000;
64.IB Shrestha sindhupalchok-20,000

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.