April 22, 202508:24:41 PM

प्रबाश का पिडा का सारथि, को हुन लक्ष्मण रसाइली?हेर्नू होस।उनको परिचय।

प्रबाश का पिडा का सारथि, को हुन लक्ष्मण रसाइली?हेर्नू होस।उनको परिचय।

कतार।

सोच र बिचार कहिले पनि उदेश्य सहित नै हुन्छ।काम भने न सानो न ठुलो नै हुन्छ।कसैको सहयोग गर्नु हरेक मानव को सुभकर्म हो भन्ने भनाइ सहित; जाजरकोट को पुर्बी भेग डाडागाउ ७मा जन्मेका लक्ष्मण रसाइली प्रबाश बाट फरक नाम र फरक काम ले चिनिने उनको वास्तविक नाम लक्षिराम बिश्वकर्मा हो।र उनी सानै देखि साहित्य र पत्रकारिता मा रुचि राख्ने भयकाले  साहित्यबाट नै उनी सहायक नाम लक्ष्मण रसाइली ले परिचित छन।शिक्षा शंकाय बाट नेपाली बिषय मा प्रबिणता प्रमाणपत्र तह उतिर्ण गरेका रसाइली  हरेक बाध्यता र बिबशता ले गर्दा घर जेष्ठ पुत्र भयकै कारण  अहिले उनी खाडी मुलुक कतार पुगेका छन।सानै देखि उनको चाहाना भय ता पनि उनको जीवन संघर्श कै कारण सफल हुन सकेको थियन।तर उनी स्वदेस मै रहदा एफ.एम रेडियो हरु साना घटना तथा परि घटना को रिपोर्टिङ गर्थे।प्रबास पुगे देखि नै उनले हरेक पिडा देख्दा, अहिले पिडा कै सारथि बनेका छन।रसाइली प्रबाश बाट अहिले विभिन्न अन्लाईन तथा अन्य संचार माध्यम मा प्रबाशिका पिडा हरु को रिपोर्टिङ गरि उद्दार प्रत्यक्ष्र तथा समाचार मा कलम चलाइ अमुल्य योगदान पुर्याइ रहेका छन ।उमेर एकदम सानो भय पनि हरेक अनुभव सम्हालेका रसाइली  कमाउन प्रदेशी भय पनि आफू जस्तै पिडा अरुलाइ नहोस भन्ने चाहन्छन। हरेक दिन रात मा निन्द्रा भोक मा भोजन र प्यास मा पानी नपिइकन प्रबासी का पिडा बुझ्न दौडिरहेका छन। ती पिडा हरु सम्बन्धित निकाय सम्म पुर्याउने तथा प्रत्य्क्ष रुप मा सहयोग गरि रहेका छन।स्वतन्त्र रुप मा समाचार दाता को भुमिका निभाइ रहेका रसाइली का अनुसार"म जस्तै पिडा अरु लाई नहोस् ,किन कि हामी प्रबास मा छौ,तर यी पिडा हरु सन्चार माध्यम बाट नै उद्दार मा सहयोग पुगेको छ"भन्छन उनी।उनी अहिले दिनहु आफ्नो कम्पनी को काम संगै प्रबास मा गुन्जियका प्रदेसिका पिडा हरु को उदार मा जुटि रहेका छन।साथै उनले आफ्नो जिल्ला को प्रबाशमा एकता र प्रबासी भुमी मा सेवा र सहयता को लागि जाजरकोट प्रबासी सेवा समाज समेत स्थापना गरेका छन।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.