कावासोतीमा यहि मिति २०७३ कात्र्तिक ५ गते देखि १३ गते सम्म हुन गईरहेको प्रथम देवचुली महोत्सवमा स्टल वा प्रायोजन मार्फत आफ्नो उत्पादन, व्राण्ड तथा व्यापार÷व्यवसाय प्रवद्र्वन गर्न चाहने महानुभावहरुले महोत्सवको सचिवालनमा सम्पर्क गर्नुहोला ।

सूचना
“संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन,
कृर्षि, उद्योग र व्यापार–समृद्व राष्ट्र निर्माणको मूल आधार”
भन्ने मुल नाराका साथ सुन्दर नगरि कावासोतीमा यहि मिति २०७३ कात्र्तिक ५ गते देखि १३ गते सम्म हुन गईरहेको प्रथम देवचुली महोत्सवमा स्टल वा प्रायोजन मार्फत आफ्नो उत्पादन, व्राण्ड तथा व्यापार÷व्यवसाय प्रवद्र्वन गर्न चाहने महानुभावहरुले महोत्सवको सचिवालनमा सम्पर्क गर्नुहोला ।               
                  सम्पर्क ः
प्रथम देवचुली महोत्सव २०७३
सचिवालय कावासोती–८, इन्द्रचोक (गणेशमानसिंको शालिकबाट २ सय मिटर भित्र देवचुली टेलिभिजन भिजनको कार्यालयसंगै ।)
फोन ः ०७८–५४१०७७, ९८५७०४१९१२
पुनश्च ः स्टल बुकिङ्ग धमाधाम भईरहेकोले यही असोज २० गते भित्र बुकिङ्ग गर्नेलाई विशेष छुटको व्यवश्था गरिएको व्यवहोरा जानकारी गरिन्छ ।
-केबि राना

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.