दृस्टिबिहिन बालबालिका हरुको आवास निर्माण आर्थिक सहयोगार्थ "तिहार विशेष देउसी भैलो तथा बृहत साँकृतिक साझ-2016" बहराइनमा ।

दृस्टिबिहिन बालबालिका हरुको आवास निर्माण  आर्थिक सहयोगार्थ   "तिहार विशेष देउसी भैलो तथा बृहत साँकृतिक साझ-2016" बहराइनमा ।

"जय कला, जय कलाकार "

हाम्रो गौरवमय संस्था अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन (शाखा) को तेस्रो प्रस्तुती साथै नेप्लिज वेल्फेर सोसाईटी बहराइन को विशेष सहकार्य एवम  LaliGuras Sewa SamajBahrain को विशेष सहयोग मा नेपाली हरुको दोस्रो ठूलो महान चाड शुभदीपावली तथा छठ पर्वको पावन अवसर मा दृस्टिबिहिन बालबालिका हरुको आवास निर्माण  आर्थिक सहयोगार्थ   "तिहार विशेष देउसी भैलो तथा बृहत साँकृतिक साझ-2016" को आयोजना गरिएको छ। शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान साथै देउसी खेल्ने कार्यक्रम रहेको छ। तसर्थ उक्त कार्यक्रम मा बहराइन बासी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु लगायत बहराइन मा कृयाशिल नेपाली संघ संस्था हरु, बुद्दी जिबि बर्ग हरु, ब्यवसायी ज्यू हरु, पत्रकार ज्यू हरु, कलाकार साथी हरु , खेलाडी साथी हरु साथै विभिन्न क्षेत्र मा आबद्ध सम्पुर्ण जन समुदाय हरुमा विशेष उपस्थिती को लागि हार्दिक अनुरोध गर्दछौ। तपाईं हरुको गरिमामय उपस्थिति साथै सानो सहयोग ले यी बिचल्ली भएका निर्दोश दृस्टिबिहिन बालबालिका हरु लाई ठूलो राहत मिल्नेछ भन्ने हाम्रो बिश्वास हो!! धन्यवाद ,

कार्यक्रम को बारेमा थप जानकारी :-

स्थान :- डेल्मोन इन्टरनेशनल होटल, मानामा

समय :- दिनको 3 बजे देखि

मिति :- 04 नोवेम्बर 2016, शुक्रबार

सम्पर्क :- 36885220, 36271173 , 33913076,

आयोजक :- अन्तराष्ट्रिय कलाकार मंच बहराइन, (शाखा)

नोट :- तिहार विशेष कार्यक्रम भएको ले निशुल्क सेल रोटी को  पनि ब्यवस्था गरिएको छ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.