"नेपाल" लाई जिताऔं। नेपाली चेली वर्षा लाई भोट गरेर देशको सान बढाऔं। नेपाललाई  बिस्वमा चिनाउने मौका छ सबैले भोट गरौं , सबैको जानकारिको लागि सेयर गर्नुहोला। (फोटो फिचर सहित)

भाेट गरेर "नेपाल" लाई जिताऔं। नेपालको भोट निक्कै कम छ , नेपाललाई  बिस्वमा चिनाउने मौका छ सबैले भोट गरौं , सबैको जानकारिको लागि सेयर गर्नुहोला।
VOTE को अपिल
नेपालको तर्फबाट, Miss International 2016 मा स्पर्धा गरिरहनु भएका वर्षा लेखि लाई अब तपाईंले Vote मार्फत People's Choice बनाउन सक्नु हुन्छ।  यसका लागि यहाँ क्लिक गर्नुहोला -> http://missosology.info/forum/viewtopic.php?f=5&t=1333195 http://missosology.info/forum/viewtopic.php?f=5&t=1333195 ( लिंक ओपन नभएमा कपि गरेर फेसबुक मा पोस्ट गर्नुहोला अथवा यसै वेबसाईटको लास्टमा रहेको हाम्रो पेज Miss You Nepal मा हेर्नुहोला।)
Nepal खोज्नु होस् अनि  आफ्नो vote Nepal लाई दिनुहोस। तपाईको सहयोगको खाँचो छ।  जानकारी नेत्र थनेत बाट ।
कृपया  SHARE गर्नुहोस।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.