मानिस हरायको सुचना ! सबैलाई जानकारी गरायर सहयोग गर्नुहोला।

मानिस हरायको सुचना ! सबैलाई जानकारी गरायर यो परिवारको खुसि फर्काउन सहयोग गर्नुहोला। 

काभ्रे जिल्ला बिर्ता देउराली गा. बि.स. वडा नं. ७ भोलुङका २४ बर्षका हरि खरेल अन्न पुर्ण आधार शिबिर पद यात्रामा जाने क्रममा म्याग्दी जिल्ला धारा गा. बि. स.  वार्ड नं. १ घोडे पानीमा रहेको Snow View रेस्टुरेन्ट & लज बाट  असौज १३ गते बिहान ४ बजे निस्कियका र अहिले सम्म सम्पर्कमा नआयकोले कहिँ कतै कसैले पनि देख्नुभयो भने नजिकै को प्रहरी चौकी तथा तल उल्लेखित नम्बर हरुमा सम्पर्क गर्नुहुन बिनम्र अनुरोध छ।

यो चाड पर्बका बेला सबैतिर हर्षउल्लास छाईरहँदा खरेल परिवारमा निक्कै नरमाईलो भयको छ। सबै मिलेर यो परिवारको खुसी फर्काउन सहयोग गरौं। 


रामकृष्ण खरेल
9803237617
9841626213
सुचना केशब पन्त बाट

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.