खुसिको खबर ! ६९ वटा देशलाई उछिन्दै नेपाल पहिलो स्थानमा। पहिलो स्थानमा टिकाई रहन अझै पनि भोट गरिरहन आग्रह

खुसिको खबर ! ६९ वटा देशलाई उछिन्दै नेपाल पहिलो स्थानमा।
पाँच फिट साढे आठ इन्च उचाई भयकी वर्षा लेखी  सप्तरी जिल्ला मा जन्मियकी हुन, मिस नेपाल २०१६ मा मिस नेपाल ईन्टरनेसनल बाहेक मिस पपुलरको उपाधी पनि जितिसकेकिछिन।
जापानको टोकियो स्थित डोम सिटि हलमा अक्टोबर २७/कार्तिक ११ गते फाईनल हुने "मिस इन्टरनेसनल २०१६" मा नेपालको तर्फ बाट भाग लियकी छिन । नेपाल सँगै ७० वटा देशका सहभागी हरु रहेका उक्त प्रतियोगितामा दैनिक विभिन्न किसिमका गतिबिधी हरु सन्चालन भैरहेका छन । वर्षा ले यस कार्यक्रमको ट्यालेन्ट राउण्ड मा झ्याउरे नृत्य प्रस्तुत गरेर सबैलाई नेपालीपन देखायर मन जित्नेछिन । तेस्तै गरि उनले हेल्दी स्माईल शिर्शकमा समेत आफ्नो धमाकेदार प्रस्तुती दिने भयकी छिन ।
सबैभन्दा खुसी को कुरा त आज ७० वटा देश का सहभागी हरुलाई उछिनेर बर्षाले धेरै भोट प्राप्त गरेकिछिन । अर्थात भोटिङ को आधारमा यतिबेला नेपाल सबै देशलाई उछिन्दै पहिलो स्थानमा छ । भोटिङको अन्तिम समय सम्म वर्षा लाई  पहिलो स्थानमा राखिरहेर नेपालको सान बढाउनको लागि अझै पनि सबै नेपाली एक जुट भयर भोट गरिरहन आवस्यक छ। मिस यु नेपाल डटकमको पेज Miss You Nepal मार्फत दिन रात नभनी खटियर नेपालको नाम अग्र पंक्तिमा ल्याउन आवस्यक कदम चालिरहेको कुरा सबैलाई ज्ञात नै छ । नेपाली एकतामा निक्कै तागत छ भनेर देखाउन सहयोग गर्नुहुने सम्पुर्ण हजुर हरुमा हार्दिक आभार ब्यक्त गर्दछौं। यसरी नै हामी एक जुट भयर लाग्ने हो भने देशको चौतर्फी बिकास गर्न सकिन्छ ।
जय नेपाल, जय नेपाली एकता।
Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.