April 23, 202511:55:42 PM

बिगत ६महिना देखि तलब नपाएर बसेका तीन जनाको उद्दार।

बिगत ६महिना देखि तलब नपाएर बसेका तीन जनाको उद्दार।

लक्ष्मण रसाइली ।
कतार को एक कम्पनी मा बिगत ६महिना देखि तलब नपाएर बसेका  तीन जना को उद्दार गरियको छ। कतार को एक पाकिस्तानी कम्पनिमा बिगत ६महिना देखि तलब नपाउदा ९जना अलपत्र परेका थिय।जसमध्ये ३जनाको उद्दारभयको  छ।उद्दार हुनेहरु मा साजन पुन (नवलपरासी )पिताम्बर लम्साल(स्याङ्जा )र राज कुमार श्रेष्ठ (काभ्रे)रहेका छन। प्रबासी नेपाली सहयोग मन्च कतार र काभ्रे सम्पर्क समिती कतारले  कम्पनी संग को बिशेश पहल संगै उनिहरु को उद्दार भयको हो।र कम्पनी का अनुसार अब लगतै अरुलाइ पनि फर्काइने बताएको छ। घर फर्काइका तीन जना भने नेपाल पुगिसगेका छन।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.