वर्षा लेखी ले ताज नपहिरेर के भो त , विश्व सामु नेपाल लाई चिनाउन सफल रहिन। यो पनि ठूलो सफलता मान्नुपर्छ। (कार्यक्रमको फोटो हरु हेर्नुहोस)

वर्षा लेखी ले ताज नपहिरेर के भो त , विश्व सामु नेपाल लाई चिनाउन सफल रहिन।यो पनि ठूलो सफलता मान्नुपर्छ।नेपाली पहिचान सहितको नृत्य प्रस्तुत गरेर सबैलाई नेपालको संस्कृतिको परिचय पनि दियकिछिन।     

सम्पुर्ण बिजयी हुनुभयका हरुलाई हार्दिक बधाई तथा वर्षा लेखी लाई पनि धेरै धन्यबाद दिन चाहन्छौं।
1st  फिलिपिन्स
2nd अस्ट्रेलिया
3rd  ईन्डोनेसिया

निर्धारित समय सम्ममा नेपाल दोश्रो स्थानमा भए पनि वर्षा लाई जिताउन तथा नेपालको सान बढाउन भोट गरि सहयोग गर्नुभयकोमा तपाईं हरु सबैलाई हार्दिक धन्यबाद।

Winning crown isn't everything, winning heart does matter. Thank you so much and congratulations to Barsa Lakhi who leaded Nepal on Miss International 2016 held on 27/10/2016 in Japan. Nepal was onj  2nd position  according voting system, thanking each individual who voted for Nepal.
Congratulations to winners:
1st Runner Up: Miss Philippines
2nd Runner Up: Miss Australia
3rd Runner Up: Miss Indonesia

- सन्चारकर्मी दीपा थापा
Nepali TV UK
www.nepalitv.com







- सन्चारकर्मी दीपा थापा 
Nepali TV UK
www.nepalitv.com


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.