कार्तिक १२ गते मकवानपुरमा बिबिध साँस्कृतिक तथा साँगितिक प्रस्तुती हरुले घमाका मच्चाउने भयको छ।

कार्तिक १२ गते पॊखरेली चर्चित ब्याटलम्यान लाउरे पल्पसा सभागृह मकवानपुरमा आफ्नो प्रस्तुती लिएर उपस्थित भएको छ । साथै सोहि कार्यक्रममा प्रस्तुती दिन चर्चित लोकदोहोरी गायीका अमृता लुड्डेली, जमुना राना, सुर्य पुर्वाछाने, रञ्जीता थापा,खेम जी राना, देवराज आले र अहिलेकी शसक्त गजलकार तथा गायिका सङ्गीता थापा पनि उपस्थित हुनुहुनेछ। उक्त कार्यक्रममा आकर्षक मयुर डान्स, याक डान्स, घाटु डान्स देखाउन कविराज थापा पनि उपस्थित हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रममा मगर समुदायमा प्रचलित कौडा, मारुनी लगाएतको प्रस्तुती रहने र हालै नृत्यतर्फ थाहा आईडल भएकी एलिना रानाको पनि प्रस्तुती रहने भएको छ । दिनको १२ः०० बजे देखी सुरु हुने उक्त कन्सर्टमा प्रवेश शुल्क रु ३०० रहेको छ । लक्की टिकेटमा एक जनालाई रु ५ हजार बराबरको गिफ्टह्याम्परको व्यवस्था गरेको छ ।
- बिष्णु विरही श्रेस्ठ

भोलि त आफ्नै गृह जिल्ला मकवानपुरमा हुनेछु...६१/६२ साल पछि आफ्नै जिल्लामा यो मेरो पहिलो प्रस्तुती हो भन्दा फरक नपर्ला...तेति बेला जसरी माया गर्नु भाथ्यो तेसरी नै अब पनि माया गरिदिनु हुनेछ भन्ने आशा लिएकी छु..सालैजो लगाएत केही गीतहरु गाउनेछु...भोलिको दिन हेटौडा नजिक हुनुहुनेहरु तपाईं सम्पुर्ण उपस्थित भएर हौसला बढाइ दिनु हुनेछ भन्ने आशा लिएकिछु...
-गजलकार तथा  गायिका संगिता थापा

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.