कतारमा प्रबासी नेपाली हरु मिलेर बचत तथा ऋण सहकारी सँस्था खोल्दै (सम्पुर्ण पदाधिकारिको तस्बीर सहित)

कतारमा प्रबासी नेपाली हरु मिलेर बचत  तथा ऋण सहकारी सँस्था खोल्दै

पर्बासको बसाईमा केही पैसा बचत गर्ने र गराउने उदेस्य ले "प्रबासि बचत तथा ऋण सहकारी संस्था " स्थापना भयको छ। आज अक्टुबर १५ तारिकको दिन  कृष्ण राम भुझेल को अध्यक्षतामा बसेको भेलाको सर्बसहमती अनुरुप कार्यसमिती गठन पनि गरियो छ।  जसमा

अध्यक्ष  =                शेखर छेत्री
उपाध्यक्ष =             किरन बि. सि.
सचिब     =             सुक्रराज लिम्बु
सहसचिब =             सैलेश रसाइली
कोषअध्यक्ष =           कृष्ण राम भुजेल
सहकोषअध्यक्ष  = टेक बहादुर तिमिल्सिना
सदस्य श्री   =             दिपक राई
सदस्य श्री  =              गगन थापा
महिला सदस्य श्रीमती =मुना श्रेष्ठ      रहनुभयको छ।         

साथै कतारमा रहनुहुने जो कोहि पनि नेपाली ले पनि यश संस्थाबाट लाभ लिन सकिने कुरा यसै संस्थाका अध्यक्ष श्री शेखर क्षेत्रीले मिस यु नेपाल डटकम सँग कुरा गर्दै जानकारी दिनुभयो ।

बिस्त्रीत जानकारिको लागि सम्पर्क

प्रबासी बचत तथा ऋण सहकारी संस्था 77205968,30873593

मुल समितिका पदाधिकारी र कार्यसमिती जिम्मेबार बेक्ती हरु को फोटो सहित ।।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.