मिस इन्टरनेश्नल २०१६, मिसोलोजी पिपुल्स च्वाइस अवार्ड विजेयीता वर्षा लेखी थारु लाई विभिन्न संघ संस्थाहरुले सम्मान गरिने !

मिस इन्टरनेश्नल २०१६, मिसोलोजी पिपुल्स च्वाइस अवार्ड विजेयीता वर्षा लेखी थारु लाई विभिन्न संघ संस्थाहरुले सम्मान गरिने !

मिस नेपाल इन्टरनेश्नल २०१६ विजयीता सुश्री बर्षा लेखीले जापानको टोकियोमा सम्पन्न मिस  ईन्टरनेशनल २०१६ मा नेपालको तर्फबाट सहभागी भई मिसोलोजी को पिपुल्स च्वाइस अवार्ड जित्न सफल भई नेपाल र नेपालीको परिचय, पहिचान र शीरलाई  विश्वमा उच्च स्थानमा राख्न महान र ऐतिहासिक गौरवमयी कार्य गर्न सफलता हासिल गर्नु भएकोले उहाँ लाई यहि २०७३ कार्तिक १८ गते रास्ट्रिय आदिवासी जनजाती महिला संघ, तराइ आदिवासी कला प्रतिस्ठान, शक्ति महिला समूह र कृष्ण फिल्मस प्रा.लि. लगायत विभिन्न संघ संस्थाहरुले सम्मान गर्ने समाचार प्राप्त भएको छ ।
साभार - Tharu Kalyankarini Sabha

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.