खुसिको खबर! बर्षाले पाईन मिसओसोलोजि पिपुल्स च्वाईस अवार्ड

खुसिको खबर! बर्षाले पाईन मिसओसोलोजि पिपुल्स च्वाईस अवार्ड

बिष्णु चापागाँई,२७ अक्टोबर,२०१६,
केही बेर अघि मात्र वर्षा लेखिले आफ्नोफेसबुक मार्फत एक भिडियो सार्बजनिक गर्दै अहिले जापानमा भयको Miss International 2016 अन्तर्गतको Missosology people's choice Award जित्न सफल भयको कुरा पब्लिस्ट गर्दै भोट गर्नुहुने,साथ दिनुहुने सबैलाई हादिक धन्यबाद ज्ञापन गर्दै खुसी ब्यक्त गरेकी छिन ।

तपाईं हाम्रो भोट काम लागेको छ, वर्षा लाई यश अवार्ड जितायर नेपालको सान बढाउने हाम्रो उद्देस्य सफल भयको छ।नेपाली एकताको जित भयको छ, बर्षाको जित हामिसबैको जित अनि सिंगो नेपालको जित बनेको छ।

आफ्नो अमुल्य समय दियर यस महान कार्यमा साथ दिनुहुने सम्पुर्ण हजुरहरुलाई हार्दिक आभार, हरेक बेलाको अपडेट भोटिङ अपडेट दियर सेयर गरेर साथ दिनुहुने बिष्णु मति छन्त्याल्नी दिदी,सन्चारकर्मी/ Nepali Tv Uk कि दिपा थापा, बर्षाको सम्पुर्ण कुरा हरु जानकारी दियर तथा हामिलाई भोट गर्न गराउन प्रेरित गर्ने दाजुहरु नेत्र थनेत एवं रामलाल चौधरी दाजु लाई पनि www.missyounepal.com तथा "नेपालकी छोरी Barsha Lekhi" पेज को तर्फ बाट हार्दिक धन्यबाद ब्यक्त गर्दछौं। एक पटक फेरि पनि सेयर गर्नुहुने, भोट गर्नुहुने सबैलाई  हार्दिक धन्यवाद ।

वर्षा लेखि बैनिको फेसबुक स्टाटस जस्ताको तस्तै
Award in favor of Nepal!
Im holding Miss International 2016 Missosology People's choice award, and I deeply thank each and everyone for believing in me and supported me through votes :)
Im happy that im not coming empty hand, i have something for my country, NEPAL.
Im feeling really amazing to hold an international award for Nepal.
Thankyou all for your love, and support.
The journey doesnt ends here, I need your support in coming days for my future endeavor.
With much love and happy heart- Miss Nepal International 2016 :)
Sorry for bad video quality, it was taken quickly after the finale.
My grey colored stone crafted evening gown by Manish Rai and accessories from MP Nepal Mahima Uday Sunder
- Barsha Lekhi
https://www.facebook.com/barsha.lekhi

भिडियो हेर्नुहोस। >>>https://m.facebook.com/story.php?story_fbid=1770333179871651&id=1768754396696196


रामलाल चौधरी 
ramlal07@mail.com
नेत्र थनेत

बिष्णु मति छन्त्याल
दिपा थापा 
Nepali TV UK
www.nepalitv.com

बिष्णु चापागाँई 
www.missyounepal.com
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.