सहयोग को लागि अपिल। मात्र तीस हजारको अभाबमा ४ बर्षिय बालक सबिन केसि को उपचार हुन सकेको छैन ।

सहयोग को लागि अपिल। मात्र तीस हजारको अभाबमा ४ बर्षिय बालक सबिन केसि को उपचार हुन सकेको छैन ।

जाजरकोट ।
बाबु जनक खत्रीभारत मा मजदुरी गर्न गयको समय मा मृत्यु भयो साथै आमा पनि अन्तै गए पछि स्थायी घर  शक्ला भए पनि खगेनकोट ९ मंसिरि का मावलिले ४बर्ष का सबिन के सि लाई  पालेका छन। पाच दिन अगाडि मात्र भैंसी ले टेकेर सबिन को खुट्टा भाचियको छ।र उनका माउलि सुरेश पुन ले अहिले सबिन लाई कोहलपुर अस्पताल ल्यायका छन, अस्पताल ल्याय संगै सबिन को उपचार अप्रेशन खर्च करिब ६०हजार लाग्ने भयको र ३०हजार जति जम्म गरि सकेको तर ३०हजार अझै जुटाउन नसक्दा बालक को अप्रेसन हुन न सकेको माउली पुन ले बताएका छन।मामा पुन ले बाकी रकम जुटाउन नसक्दा भान्ज को अप्रेसन सफल नहुने भयकाले सबैमा सहयोग को अपिल गरेका छन।त्यसैले सक्दो रकम सहयोग गरि यी बालक को जीवन बचाऔं।सहयोग को लागि सम्पर्क गर्नुहोला।
हेमन्त के सि (पत्रकार )
सम्पर्क न:9858050028,9748026345
माउली सुरेश पुन:9846874907 (सम्पर्क गरि विवरण बुझेर सहयोग गर्न सक्नु हुने छ।साथै बिदेशमा अन्य जानकारिको लागि लक्ष्मण रसाइली ,कतार सम्पर्क +97431449677मा सोध पुछ गरेर पनि सहयोग गर्न सक्नु हुने छ ।धन्यवाद ।
- जानकारी लक्ष्मण रसाईली बाट

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.