आमाको सम्झनामा २ लाख भन्दा बढिको लागतमा सर्बसाधारणको हितको लागि वाटर कुलर।
२ लाख भन्दा बढीको लागतमा रामचन्द्र मैनाली द्वारा सर्बसाधारण को हितको लागि नगरपालिका कार्यालय परिसरमा वाटर कुलर ।
आफ्नी स्वर्गीय माता सीता देबि मैनालिकाे सम्झनामा झापाको अनारमुनि नगरपालिका कार्या...