११ लाख धनरासि रहेको जापानको राष्ट्रब्यापी वक्तृत्वकलाको उपाधि सरद राईले जिते
११ लाख धनरासि रहेको जापानको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधी नेपाली युवा सरद राईले जित्न सफल भयका छन् । पहिलो चरणमा अनलाईन भोटिंग बाट बिजेता भयका राइ आज भयको फाइनल प्रतियोगितामा विजय हासिल गरेका हुन् ।खोटांग घर भयका राईले युमी नेपाल सस्था स्थापना गरेर नेपालको बिकट ठाउँमा बिद्यालय स्थापना गरेका छन् आफुले पायको उक्त पुरस्कारको धनरासिले स्कुल बस किन्ने बतायका छन् । साथै उक्त प्रतियोगितामा अर्का नेपाली युवा बिष्णु भण्डारी दित्तीय हुन् सफल भयका छन् । नेपाल र नेपालीको सान बढाई बिजय हुनुभयका युवाहरुलाई हाम्रो तर्फ बाट हार्दिक बधाई तथा उज्वल भबिस्यको सुभकामना व्यक्त गर्दछौ।
साभार www.guransnews.com बाट
Post a Comment