April 14, 202501:23:56 AM

सडकमा अलपत्र अवश्थामा रहनुभएकि ८५ वर्षिय आमाको उद्दार

८५ वर्षिय आमाको उद्धार-सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) द्वारा संचालित मानवसेवा आश्रम,ललितपुर ले आज राती ९:३० बजे प्रहरी परिसर जाउलखेलको सहयोगमा  नैनकला दाहाल नाम गरेकी  अन्दाजी ८५ बर्षिय सडकमा अलपत्र अवश्थामा रहनुभएकि  आमाको उद्दार गरिएको छ । थप जानकारीको लागि मो.नं. ९८५५०७६००५ र ९८५१०९५४७९

-मानबसेवा आश्रम ललितपुर


Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.