आर्थिक अभाबका कारण संसार देख्न बन्चित शंखबिर छाँया श्रेस्ठ को सहयोगमा शल्यक्रिया पछि संसार देख्ने भएका छन,उनी भन्छन "अब गएर गाउँमा हलो जोतेर भएपनि पेटभरी खान सक्छु"

आर्थिक अभाबका कारण संसार देख्न बन्चित शंखबिर छाँया श्रेस्ठ को सहयोगमा शल्यक्रिया पछि संसार देख्ने  भएका छन,उनी भन्छन  "अब गएर गाउँमा हलो जोतेर भएपनि पेटभरी खान सक्छु"

तस्विरको बीचमा देखिएका शंखबीर चेपाङलाई केही दिन अधि काउले यात्राको क्रममा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले भेटेका थिए । भेटमा शंखबीरले गुनासो गरे । आँखा देख्न सकिन,उपचार गराउने पैसा छैन । दृष्टिविहीन बन्नु पर्दा जीवन कष्टकर भयो । छोरा जन्मिएनन,भएकी एउटी छोरी पराई घर गई । आँखा नदेख्दा काम गरेर खान सकिएन । उनको कारुणीक बेदनाले जो कसैको मन कटकै काटिन्थ्यो । अध्यक्ष शर्माले उनलाई रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्र सम्म झा¥यो । र आदरणीय व्यक्तित्व सहृदयी मनकी धनी ममताकी खानी परोपकारी छाँया श्रेष्ठको सल्लाहामा तीन दिन अधि भरतपुरमा रहेको आँखा अस्पताल लगियो । शल्यक्रिया पछि शंखबीर संसार देख्ने भएका छन । अब गएर गाउँमा हलो जोतेर भएपनि पेटभरी खान सक्छु भन्ने हिम्मतका साथ आज विहान हामीसंग विदा हुनु अधि हर्ष व्यक्त गर्दै आभारी भए । हामी सम्पूर्ण चेपाङ समुदायको तर्फबाट छाँया श्रेष्ठ प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौं । जसले आर्थिक अभावमा संसार देख्नबाट बन्चित थिए । तिनीहरुको आर्शिवाद पक्कै पनि छाँया श्रेष्ठ जस्तै मनकारीहरुलाई लाग्ने छ । हामी अभारी छौ जस्को अनुकाम्पाले निसुल्क सल्यकृया सम्पन्न भयो , भरतपुर आँखा आस्पताल र वरिष्ट मेडिकल डाइरेक्टर डा.रधु नन्दन वेन्जो प्रती..।।
- चेपाङ केन्द्र,चितवन

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.