छोराको जन्म दिनमा खर्च कटाएर मुसहर नमूना बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग

छोराको जन्म दिनमा खर्च कटाएर मुसहर नमूना बस्ती निर्माणका लागि सहयोग

नेपालको माटो र नेपालीको मायाले भुटानमा जन्मिएका लक्ष्मण भुजेलका छोरा रियानको जन्म दिनको अवसरमा खर्च कटाएर एकिकृत मुसहर नमूना बस्ती निर्माणका लागि २० हजार रुपैँया सहयोग गर्नुभएको छ । यो सहयोगका लागि उहाँ र उहाँको परिवारप्रति आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.