एन्जीला जोशी धुर्मुस सुन्तलिको कार्यालयमै आई नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग ।

एन्जीला जोशी धुर्मुस सुन्तलिको कार्यालयमै आई नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग ।

बालकोटकी एन्जीला जोशीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि १२ हजार ३ सय ४५ रुपैँया सहयोग हाम्रो कार्यालयमै आएर गर्नुभएकोमा हामी निकै आभारी छौँ । यस्तै, यसहयोगको अपेक्षामा हामी रहेका छौँ । हामी मिले एउटा बस्ती मात्र होइन देश बन्नेछ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.