कोरियामा कार्यरत संखुवासभाका कमल थापाले छोरा छोरिको नाममा मुसहर बस्ती बनाउन सहयोग प्रदान।

कोरियामा कार्यरत संखुवासभाका कमल थापाले छोरा छोरिको नाममा मुसहर बस्ती बनाउन सहयोग प्रदान। 

आफ्ना सन्तान भन्दा प्यारा संसारमा सायदै अन्य कुरा होलान् । तिनै  सन्तान (नयना र सपन) को नाममा संखुवासभा खाँदबारीमा जन्मिएर बुढानिलकण्ड ७ मा परिवार छाडेर दक्षिण कोरिया रोजगारका लागि पुगेका कमल थापा मगरले मुसहर बस्ती निर्माणका लागि १३ हजार ३ सय रुपैँया सहयोग गर्नुभएकोमा हामी कृतज्ञ छौँ । यस्तै, सहयोगी हातहरुको साथले नै बस्ती बन्नेछ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.