April 13, 202501:21:14 PM

म्हेन्दोमाया म्युजिक अवार्ड को पब्लिक च्वाईसमा मोडल/नायिका डोल्मा मानाङ्थेन तामाङ

म्हेन्दोमाया म्युजिक अवार्ड को पब्लिक च्वाईसमा मोडल/नायिका डोल्मा मानाङ्थेन तामाङ

कर्स्योल मिडिया र बर्ल्हु म्हेन्दो डिजिटल प्रा.लि. को सँयुक्त आयोजनामा पौष २९ गते राष्ट्रिय नाछ घर जमल,काठमान्डौंमा भयको प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ अन्तर्गतको पब्लिक च्वाईस अवार्ड मोडल तथा नायिका डोल्मा मानाङ्थेन तामाङ ले हात पारेकी छिन ।

पौष १७ गते नोमिनेसनमा परेका ४० जना प्रतिस्पर्धी हरु बाट सबै भन्दा धेरै भोट प्राप्त गरेर बिजेता भयकी डोल्मा कृति तामाङ को गित "वाला वाला ग्रम्प" बोल को गित बाट नोमिनेसनमा परेकि  हुन। साथै उक्त कार्यक्रम बाटै बरिस्ठ मोडल को रुपमा पनि सम्मानित भयकी छिन।

निक्कै भिडभाड सहितको कार्यक्रम मा गायक राम गोम्जा तामाङ ले गित गाउनुभयको थियो, भने फाईटर ग्रुप बाट नृत्य हरु प्रस्तुत गर्नुभयको थियो।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.