हाल कोरियामा रहनु भएका सुरज न्यौपानेजी ले दृष्टिबिहिन परीवारको घर निर्माणका लागी सहयोग

हाल कोरियामा रहनु भएका सुरज न्यौपानेजी ले दृष्टिबिहिन परीवारको घर निर्माणका लागी सहयोग
- रमेश प्रसाद शाह

चाहे हामि बिश्वको जुनसुकै देशमा किन नपुगौं । हरेक नेपालीको मनमा नेपालको माया सधैनै रहिरहन्छ | हाल कोरिया बसिरहनु भएको सुरज न्यौपानेजीले दृष्टिबिहिन परीवारको घर निर्माणका लागी दिनुभएको १० हजार रुपैया सहयोग प्रति हामि निकै कृतज्ञ छौ ।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.