साउदी अरबिया बाट दृष्टिबिहिन परीवारको घर निर्माणका लागी सहयोग

हरेक नेपालीको मनमा नेपालको माया सधैंनै रहिरहन्छ । चाहे हामि बिश्वको जुनसुकै देशमा किन नपुगौं । साउदी अरबिया बसोबास गर्दै आइरहनुभएका नारायण घिमिरे सरले  दृष्टिबिहिन परीवारको घर निर्माणका लागी गर्नुभएको २० हजार ८ सय ८७ रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।
- रमेश प्रसाद शाह

 जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.