छोरीको जन्मदिनमा आश्रम का बुवा आमा लाई भोजनसेवा । (फोटो फिचर)

छोरीको जन्मदीनमा मानवसेवा आश्रममा भोजनसेवा ।
११, माघ २०७३, मानवसेवा आश्रम काठमाडौं

मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा
काठमाडौं–२९, रानीबारी निवासी आदरणीय परोपकारी माता श्री सिता अधिकारी (न्यौपाने)ज्यू एवं पिता श्री ॐन्यौपानेज्यूकी सुपुत्री श्री रोशी न्यौपानेज्यूको जन्मदिनको शुभ अवसर पारेर मानवसेवा आश्रमका ३० जना परिवारको लागि विहानको भोजनसेवा गराउनुभएको हो । आफ्नो छोरीको जन्मदिनको खुशीयाली मानवसेवा आश्रमका लक्ष्मीनारायणहरुसँग मनाई मानवीय सेवामा सहयोग पु¥याउनुहुने आदरणीय माता श्री सिता अधिकारी न्यौपानेज्यू एवं पिता श्री ॐ न्यौपानेज्यू प्रति सादर नमन् एवं हार्दिक धन्यबाद । छोरी रोशी न्यौपानेको सुस्वाथ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको शुभ–भावना  ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.