नेपाल चलचित्र सङ्घको अध्यक्ष पदमा प्रदिप कुमार उदय निर्विरोध निर्वाचित

नेपाल चलचित्र सङ्घको साधारणसभाबाट अध्यक्ष पदमा दाई प्रदिप कुमार उदय निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई । साथै, कार्यसमितीमा नरेन्द्र महर्जन, बिरेन्द्र नारायण श्रेष्ठ, मधुसुदन प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मिजास पोखरेल, अशोक शर्मा, मदनमान बज्राचार्य, ॐ जैसी, कपिल द्वा, बिक्रम पराजुली, नारायण प्रसाद आचार्य र राजीब कुमार शाह निर्विरोध हुनुभएकोमा हार्दिक बधाई ।

जिवन पराजुली
अध्यक्ष, ठुलोपर्दा मिडिया प्रा.लि.


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.