सन्दिप बसेल ज्युले जन्मदिनको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

सन्दिप बसेल ज्युले जन्मदिनको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय मेरि प्यारि बहिनी स्नेहा पाण्डे ज्युको साथि नवलपरासी घर भइ हाल जापान रहनु भएका सन्दिप बसेल ज्युको आज माघ १५गते परेको जन्मदिनको सुअवसर पारि सन्दिब बसेल ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु १०,०००/-(दस हजार )सहयोग गर्नु भएको छ ।

मनका धनी मनकारि बहिनी स्नेहा ज्युले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै गर्दा पनि बहिनिले सेवा गर्ने अवसर पाउन सकेकि थिनन आज स्नेहा बहिनिको मायाले साथि सन्दिप बसेल ज्युको जन्मदिनको संजोक पारि जुन सहयोग गर्न ठाउँ देखाइदिनु भो सन्दिप बसेल ज्युको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी सन्दिप बसेल ज्यु संग। हाम्रो  यस्तो कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस जन्मदिनको लाखौ लाख शुभकामना सन्दिप बसेल ज्युलाइ।।
यो सुअवसर जुटाईदिनु भयो बहिनी स्नेहा प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस सन्दिप बसेल ज्यु।।
भगवानको आर्शिवादले सन्दिप बसेल ज्युलाइ सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित सन्दिप बसेल ज्युलाइ जन्मदिनको लाखौं लाख शुभकामना गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.