गौरादह जेसिज द्वारा दृस्टी बिहिन हरुको लागि घर बनाउन सहयोग।

गौरादह जेसिज द्वारा दृस्टी बिहिन हरुको लागि घर बनाउन सहयोग।
- क्रान्तिदीप काफ्ले

गौरादहका एक होनहार कलाकार कुमार कट्टेल र अर्का कलाकार "पाडे" द्वारा सप्तरीका दृस्टी बिहिन हरुको अपांग मैत्री घर बनाउने अभियानमा गौरादहका सामाजिक ब्याक्तित्व हरुको पनि हात र साथ रहोस् भन्ने उद्देश्यले गौरादह जेसिजले स्वेच्छिक आर्थिक संकलन कार्यक्रम गरिरहेको छ । हामीले सुरु गरेको यश कार्यक्रममा सहयोग गर्नुहुने तल उल्लेखित दाता हरुलाई हृदय देखिनै हार्दिक आभार ब्यक्त गर्दछौ ।
१. विशाल धमला( हाल साउदी ) - 2800/-
२. नवीन काफ्ले ( हाल कतार) - 1000/-
३. सान नेपाल (गौरादह)  - 500/-
४. योगेस आचार्य (स्कुल चौन) -1000/-
५. राजु घिमिरे (गौरादह) - 1000/-
६. कोमल ढुंगाना (गौरादह) - 1000/-
7. क्रान्ति दिप काफ्ले ( गैरादह) - 1000/-
८. नारायण शर्मा तिवारी ( गौरादह) -1000/-
९. ज्ञानु श्रेष्ठ गौरादह - 1500/-

सहयोग गर्न चाहानु हुने आदरणीय ब्याक्तित्व हरुलाई हार्दिक स्वागत गर्दछौ ।
मानबताको सेवानै जिबनको सर्बोत्तम कार्य हो ।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.