सहयोग गर्न धन होइन ठूलो मन चाहिन्छ । त्यहि ठूलो मनले गरेको सानो सहयोग नै कसैको लागि महान बन्छ । सप्तरीका तीन दृष्टिविहिन परिवारको लागि घर बनाउनका लागि ५ हजार रुपैँया सहयोग जीग्री पाँडे प्रतिष्ठानलाई प्रदान गर्नु हुने न्युरोड फोटो कन्र्सनका सिइओ दिनेश अर्यालप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment