२३ हजार १ सय ३ डलर उठ्यो/सिड्नी तथा मेलबर्नमा कार्यक्रम सम्पन्न/अब ब्रिसबेन तिर प्रस्थान

सिड्नी तथा मेलबर्नमा 'धुर्मुस सुन्तली साँझ २०१७' भव्यताका साथ सम्पन्न भएको छ।अस्ति आईतबार मेलबर्नमा भएको कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद।अहिले सम्म मेलबर्नबाट मुसहर बस्ती निर्माणका लागि २३ हजार १ सय ३ डलर (करिब १९ लाख ६३ हजार ७ सय ५५ रुपैँया) सहयोग प्राप्त भएको छ।मेलबर्न आयोजक कृष्ण न्यौपाने ज्यु , कार्यक्रम का मुख्य प्रायोजक expert education & visa services, तथा सम्पूर्ण नेपाली समुदाय र नेपाली मुलका भुटानी समुदायका सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्दछौं।मेलबर्नबाट थप सहयोग गर्न चाहनुहुने महानुभावहरुले कृष्ण प्रसाद नेउपाने ज्यु लाई 0449 839 385 मा सम्पर्क गर्न सक्नुहुनेछ।आज हामी ब्रिसबेन तिर प्रस्थान गर्दैछौं।।
- सिताराम कट्टेल (धुर्मुस)

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.