परोपकारी एवं मनकारी दाजु टेकेन्द्र मल्ल ठकुरीज्यू द्वारा मानवसेवा आश्रमका बुवा आमालाई भोजनसेवा(फोटो फिचर)

मनवसेवा आश्रम काठमाडौंमा  सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा
माघ १७, ३०७३
लायन्स क्लव अफ काठमाडौं परोपकारका डाइरेक्टर आदरणीय परापकारी एवं मनकारी दाजु टेकेन्द्र मल्ल ठकुरीज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।
आदरणीय विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभीष्टका साथ सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनद्वारा सञ्चालित मानवसेवा आश्रम काठमाडौं शाखामा रहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको हो ।
कार्यत्रमममा लायन्स क्लव अफ काठमाडौं परोपकारका अध्यक्ष आदरणीय पार्वती खरेल पाण्डेज्यू, साथी शोभा श्रेष्ठज्यू, जोन गुरुङ्गज्यू, भाई विनोद शाह, आयूष मल्ल ठकूरीज्यू, राजु महर्जनज्यू, लायन्स क्लव अफ काठमाडौंका आदरणीय अञ्जु उप्रेतीज्यू, आरती श्रेष्ठज्यू, चोला प्रसाद पाण्डेज्यू लगाएत सम्पुर्ण लायन्स परिवार एवं आदरणीय मनकारी परोपकारी टेकेन्द्र मल्ल ठकुरीज्यूको सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको शुभ भावना व्यक्त गर्दछौंं ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.