कार्की परिवारबाट मानवसेवा आश्रम काठमाडौंको लागि हरेक महिनामा सहयोग ।

कार्की परिवारबाट मानवसेवा आश्रम काठमाडौंको लागि मासिक एक हजार सहयोग ।
मानवसेवा आश्रम काठमाडौं
दामन २ मकवानपुर निवासी आदरणी संजय कार्की, सरला कार्की, अजय कार्की एवं कार्की परिवारको तर्फबाट मानवसेवा आश्रम काठमाडौं शाखालाई मासिक एक हजारको दरले ५ महिनाको मासिक सहयोग बापत रु. पाँच हजार रुपैया सहयोग गर्नुभएको हो ।
मानवीय सेवामा पुर्याउनुभएको यस सहयोगप्रती सम्पुर्ण मानवसेवा आश्रम परिवार हार्दिक आभार प्रकट गर्दछ ।।
जानकारी :सुमन बाट

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.