सिड्नीबाट मात्रै करिब २५ हजार डलर उठिसकेको छ।
गायक प्रदीप चापागाँई,अस्ट्रेलिया
धुर्मुस सुन्तली फाउन्डेसन र मुसहर बस्ती निर्माणका लागि अहिले सम्म सिड्नीबाट मात्रै करिब २५ हजार डलर उठिसकेको छ।हाम्रो अकाउन्टमा हिजो सम्ममा आईपुगेको सम्पूर्ण रकम हिजो नै नेपाल पठाईसकिएको छ।र हामीलाई धेरै मेसेज र कल आउने क्रम जारी छ।यो माहोल र यो किसिमको विश्वास तथा मायाका लागि सम्पूर्ण सिड्नीबासीलाई भन्ने शब्द हामी सित छैन।धुर्मुस सुन्तली यतिखेर एडिलेडमा हुनुहुन्छ।मेलबर्न र ब्रिसबेनमा हाम्रो कार्यक्रम नै बाँकी छ।कुनै पनि जिज्ञासा वा केही प्रश्न छन् भने म अर्थात प्रदीप चापागाँई (0403167036) वा सन्दिप (0432482128) वा रोशन (0432449098) लाई सम्पर्क गर्न सकिन्छ।तपाईँलाई धुर्मुस सँगै कुरा गर्न मन छ भने पनि सिताराम दाईलाई (0452159811) मा सम्पर्क गर्न सकिन्छ।हरेक सहयोगी मनहरुको विवरण हामी सित छ जुन फाउन्डेसनको वेबसाईट,फेसबुक पेज र मैले हिजो लेखे अनुसार कलाकार नेपाल फर्केपछी नेपालीपत्र अष्ट्रेलिया र नेपाली टाईम्स अष्ट्रेलियामा प्रकाशित हुनेछ।तपाईँलाई १ डलर मात्र पनि सहयोग गर्न मन छ भने हाम्रो विवरण यसप्रकार छ।कृपया description मा खुलाएर तपाईंको नाम र dhurmus लेख्न नबिर्सिनुहोला।हार्दिक धन्यवाद !!
Account Name: Gajabko Events
BSB: 062184
Account No: 11539504
Commonwealth Bank of Australia
Post a Comment