April 13, 202504:13:16 PM

दोलखा जिल्लाभरी ई-पुस्तकालय स्थापना गर्ने/छिट्टैनै जिल्लाको ३ वटा स्कुल बाट शुरु गरिने।

दोलखा जिल्लाभरी ई-पुस्तकालय स्थापना गर्ने/छिट्टैनै जिल्लाको ३ वटा स्कुल बाट शुरु गरिने।

- कपिल देब थापा
दोलखा समाज जापानका अध्यक्ष नवराज थापा र सचिब लोकराज चउलागॉई को बिषेश पहलमा
दोलखा जिल्लाभरी ई-पुस्तकालय स्थापना गर्ने सन्दर्भमा नेपालका प्रतिनिधिहरू रामजीप्रसाद चौलागाई र कृष्ण चौलागाईसंगग नेपाल लाईब्रेरी फाउण्डेशनको कार्यालय डिल्लिबजारमा फ़ाउण्डेशन का महासचिब संड्ग भेटघाट सम्पन् गरी ई-पुस्तकालय परियोजनाको बारेमा बिस्तृत जानकारी लिनुभयो !
    अब छिट्टैनै जिल्लाको ३ वटा स्कुल बाट पहिलो फेजको काम अगिबडाउन दुबै पक्ष्यले मंन्जुर गर्नुभयो !
    नेपाल देखि संन्सार भरी छरिएर बसेका एन आर एन हरूले आ-आफनो तरिकाले आफनो ठाउमा ई-पुस्तकालय बनाउने काममा तिब्र रूपले सहयोग गर्दै आउनुभएकोछ !

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.