अपत्यारिलो तर सत्य तथ्य:-एउटा मात्र बल्ब कम प्रयोग गर्दा पोखरा शहर पुरै झलमल्ल।
- दीपक आचार्य
तपाइले आफुले दैनिक उपयोग गर्ने बिजुली लाई कटौती गरेर एउटा मात्र बल्ब कम प्रयोग गर्नु भयो भने समग्र देशमा ३५ मेगावाट बिजुली बचत हुन्छ, जुन बचत बिजुलीले पोखरा शहर पुरै झलमल्ल बनाउन पुग्छ । लोड्सेडिङ्गको अन्त्य सरकार ले हैन अब जनता ले गर्ने हो । आउनुहोस् उज्यालो नेपाल बनाउन साथै हिड्नुहोस् । सहमत हुनुहुन्छ भने सामाजिक सञ्जाल तथा मौखिक रुपमा यो कुरा सबैलाई थाहा दिनुहोस् ।
अपत्यारिलो तर सत्य तथ्य:-एउटा मात्र बल्ब कम प्रयोग गर्दा पोखरा शहर पुरै झलमल्ल।
06Jan2017
Post a Comment