गत वर्ष जाडाेकै कारण ११ जनाकाे ज्यान गएकाे निकै दयनिय र कष्ठप्रद जीवन बिताईरहेका पहरिहरुकाे बस्तिमा २०० घर परिवारलाई ब्ल्याङ्केट बितरण
मान वन सहयोग गरौँ न्यानो बाडौँ अभियानकाे पहिलो कार्यक्रम सिन्धुपाल्चोक पहरि बस्तिमा
सिन्धुपाल्चाेक जिल्लाकाे ठाेकर्पा गा वि स मा रहेकाे देशकै लाेपन्मुख सिमान्तकृत अत्ति विपन्न जाति पहरिहरुकाे बस्तिमा अाज मिति सन 2016 काे अन्तिम दिन सन् 2017 काे शुभकामना सहित ६७ घरपरिवारलाई ब्लान्केट वितरण कार्यक्रम सम्पन्न भएकाे छ।
अघिल्लाे वर्ष जाडाेकै कारण ११ जनाकाे ज्यान गएकाे याे पहरिहरुकाे बस्ति निकै दयनिय र कष्ठप्रद रहेकाे स्थानिय शंकर पाण्डेले बताउनु भएकाे छ।जग्गाजमिन निकै कम भएकाे ६ महिना पनि खान नपुग्ने बालिनालि लगाएर ज्यामी कुल्लि गरेर जिविकाेपार्जन गर्ने बताईएकाे छ। महाभुकम्पपछि बाँस बस्ने गतिलाे ठाउँ पनि नभएकाेले कष्टकर जीवन बिताउदै अाईरहेका छन्।
यस वर्ष काेरियामा रहेका नेपालिहरु द्वारा मान वन न्यानाे बाड्ने अभियानबाट ६७ घरपरिवार साथै सिन्धुसमाज दक्षिण काेरियाका अध्यक्ष एल वि श्रेष्ठकाे अथक प्रयास र समन्वयमा दिगाे फाेरम भन्ने संथाले १३५ घरपरिवारलाई गरि त्यस गाविसकाे पहरिकाे बस्तिका २०० घरपरिवारलाई ब्लान्केट वितरण भएकाे छ।
महाभुकम्पले सबैभन्दा बढि क्षति पुराएकाे सिन्धुपाल्चाेक जिल्लाकाे प्राय ग्रामिण भेगकाे जनताकाे जनजिवन कष्टकर रहेकाे छ।
सरकारि निकायबाट खासै प्रभावकारि राहत महसुस गर्न सकेका छैनन्।
काठामाडाैबाट ४/५ घण्टाकाे कच्चि गाउकाे बाटाेमा माेटरसाईकलकाे यात्रा गरेर कम्बल वितरण गर्नुहुने अात्मिय दाजु shanker pandey र अात्मिय मित्र अाङ दाेर्जे शेर्पा ज्युलाई Ang Dorje Sherpa हार्दिक धन्यवाद
साथै अहाेरात्र खटेर अभियान सम्पन्न गराउने अभियानकर्ता साथिहरु सबैलाई पुन: धन्यवाद।
एल.वि श्रेष्ठ
भुसाल के. पि.
युवराज घिमिरे
Gyani Manxe
Sapana Sunuwar
Govinda Gautam
Sanjiv Bhandari
Govinda Gautam
Santosh Kashyap
Santosh Adhikari
Netra Paudel
Phurpa Tshiring Lama Nepali
Rabin Gautam
हामिलाइ यो ठॉउको अवस्थाको जानकारि गराउने भाइ Prakash Yonjan र काेरियाबाट सहयाेग गर्नुहुने सम्पुर्ण आदरणिय नेपालि सहयाेगि मनकारिहरुमा धेरै धेरै धन्यवाद।।
अँग्रेजि नयाँ वर्ष २०१७ साथै रास्ट्रिय ढाकाटाेपि दिवसको सबैलाई हार्दिक शुभकामना।।
- नेपालको राम
Post a Comment