अमेरिका बाट तिलक बम मल्लले मुसहर बस्ती निर्माण को लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग प्रदान।

अमेरिका बाट तिलक बम मल्लले मुसहर बस्ती निर्माण को लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग प्रदान।

अमेरिकाको अल्बमा स्टेटमा रहनुभएका तिलक बम मल्लले मुसहर बस्ती निर्माण गर्न मनवता र सद्भावका लागि सहकार्यस्वरुप १० हजार रुपैँया पठाउनुभएको सहयोग हामीले प्राप्त गरेका छौँ । यहाँको यो सहयोगप्रति हामी निकै आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.