७ लाख उठ्योअझै २३ लाखको खाँचो/दृष्टिबिहिनको लागि३घरको नमुना/सहयोग गर्नुहुन अपिल।

सबैतिरबाट अहिले सम्म हामीलाई ७ लाख प्राप्त भएको छ, अझै २३ लाखको खाँचो रहेको हुँदा सहयोगी मनहरुलाई  हार्दिक अपिल गर्न चाहन्छौ।                                             

बिपन्न दृष्टृबिहिन मण्डल परिवारलाई                                   ३ वटा यस्ता घरमा राख्ने हाम्रो सपना!                             जुट्दै छन सहयोगी मनहरु,                                         अवश्य उठ्नेछन यि घरहरु।।

-कुमार कट्टेल (जिग्री)

यस्तो पो बन्ने भयो त दृष्टिबिहिन मण्डल परिवार को लागि बस्ने बास।कृपया सहयोग गर्नुहोला ।                                   - अर्जुन घिमिरे (पाँडे)तपाईहरु सबैको साथ र सहयोगले दृष्टिबिहिन मण्डल परीवारहरुको लागि निर्माण हुन लागेको ३ घरको डिजाइन यही हो | मलाई त एकदम राम्रो लग्यो | तपाईहरुलाई कस्तो लग्यो ?                                                                          - रमेश प्रसाद शाह।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.