सही गलामा परेको माला.......
- कलाकार शिबहरी पौड्याल
सानै उमेरमा वटुलेको शाहस, मनैदेखि उर्लेर आएको जोश, बिपत्तीमा सहयोग गर्नुपर्छ भन्ने भावना, सारा नेपालीहरूले प्रशंसा गर्नेगरि गरेको काम, र बाडीपैर्हो लगायत आपत विपतमा बिगत देखि नै हामी अन्य कलाकारहरूले गर्दै आएको कामहरू भन्दा अझ महत्वपुर्ण र प्रिथक किसिमले सामाजीक क्षेत्रमा सहयोग गर्दै समाजमा प्रस्तुत हुंदै आएका नेपाली पुत्र पुत्री धुर्मुस र सुन्तलीले फेरीपनि तेश्रो योजना अनुरूप के हिमाल के पहाड र के तराई, हामी सवै एक हौं भन्ने सन्देशका साथ बर्दिवासकाे मुसहर वस्तीका वासिन्दाहरूको मुहारमा उज्यालो छर्न लागेकोमा गैरवान्वित हुंदै यी दुई सहयोगी हातहरूलाई हार्दिक वधाई र शुभकामना व्यक्त गर्दै आवस्यक सहयोग जुट्दै जाओस भन्ने कामना व्यक्त गर्दछु ।
Post a Comment