बाबु को मृत्यु पछि बिचल्ली मा परेका जाजरकोटका पीडित बालबालिका हरुको अपडेट

बाबु को मृत्यु पछि बिचल्ली मा परेका जाजरकोटका पीडित बालबालिका हरुको अपडेट
-प्रमोद बिश्वकर्मा

बिगत केही महिना अघि देखि बाबु को मृत्यु पछि बिचल्ली मा परेका जाजरकोटका पीडित बालबालिका को लागि हामीले सहयोग संकलन गरिरहेका थियौं सहयोग संकलन गर्ने क्रममा धेरै जना सहयोगि मनका धनी मित्रहरूले सहयोग गर्नु भो उहाँ हरु लाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ जब पीडित बालबालिका हरुको लागि कुनै सघ सस्था मा पठन पाठान तथा पालन पोषण को लागि ब्यबस्थापन गरि दिन मैले धेरै प्रयास गर्दा पनि म असफल भए पछि सोही घटना मैले सञ्चार माध्यम मा सार्बजनिक गरे । सञ्चार माध्यम मा सार्बजनिक भए पछी मलाई विभिन्न ब्यक्ति तथा सघ सस्था बाट  बालबालिका लाई सहयोग हामी गर्छौ भनेर सम्पर्क गर्नु भो धेरै ब्यक्ति हरु ले आर्थिक सहयोग गर्नु भो उहाँ हरु लाई म हृदय देखि नै धन्यवाद दिन चाहान्छु। अनि मलाइ सम्पर्क गर्ने विभिन्न सस्था मा पीडित बालबालिका लाई आमा बाट छुट्टाउनु नमिल्ने हुना ले सोही सस्था मा ब्यबस्थापन गर्न सकिएन। सम्पर्क गर्नु हुने सम्पुर्ण सस्था हरु लाई पनि  धन्यवाद दिन चाहन्छु। त्यसै गरि मलाइ मेरो अभियान मा  विशेष साथ दिने अमेरिकामा बस्ने आदरणीय दाइ Anil Joshi , अनि यारो भाइ Laxman Rasaili Samarpan , दाङ घर भै हाल साउदी मा बस्ने आदरणीय दाइ Dil Shreepali BK , त्यसै गरि Bijay Limbu Subba ,mangesh limbu, lokendra bk अनि विभिन्न online news portal, नेपाल समाचार पत्रीका पत्रकार Dipendra Sharma, लगायत सहयोगि मन का धनी ( Nitu Khadka Tamang,Lalchan Batha,Rasaily Chham,Prakash Swornakar, dil bahadur bk (bairagee maila) Gauri Baraily tanka gautam, Parbati Pariyar नेपाली बाबु , राजेश महर्जन, रबिन बर्तौला, ridam magar, shanti shahi, San Deep Sadashankar ( परिबर्तन को लागि युवा शक्ति ),arjun Arun Kusum, जिम्मेवार युवा नेपाल समाजिक सस्था को सदस्य हरु ( Prabesh Bk Bhabuk, Dil Sadashankar, Kiran Baral,raj serpali, Deepak Pariyar Sindhuli, Mahesh Bishwakarma, Durga Biswash Sushila Bishokarma )लगायत सब्बै सब्बै लाई विशेष धन्यवाद दिन चाहन्छु। अदि नाम छुट्न गए माफी चाहन्छु।
पीडित बालबालिका लाइ सहयोग तथा  ब्यबस्थापन गरि दिनु पर्छ भनी हामीले अभियान सुरु गरेका थियौं ।अभियान को क्रममा आमा तथा बालबालिका सबै जनाको संरक्षन तथा पालन पोषण पठन पाठन र उनिहरुको अधिकार को लागि एक समाजिक सस्था मन्जुश्री असाहय संरक्षण केन्द्र हाम्रो सम्पर्क मा आयो। सम्पर्क जोडिदिनु हुने आदरणीय सर Man Bk र dil shreepali दाइ लाई मेरो  हृदय देखि नै धन्यवाद।
असाहय बालबालिकाको सम्पुर्ण जिम्मा लिने सस्था मन्जुश्री असाहय संरक्षण केन्द्र र सोही सस्था को अध्यक्ष आदरणीय दिदी मन्जु खाण लगायत सम्पुर्ण unit लाई विशेषगरी धन्यवाद दिन चाहन्छु। उक्त सस्था मा सम्रक्षित बालबालिका लाई संरक्षण तथा सहयोग गर्न  तपाईं हाम्रो पनि आबस्यक छ। अझै त्यस्ता बालबालिका लाई सोही सस्था मा संरक्षण को लागि र  सस्था लाई जिबितै राख्न तपाईं हाम्रो पनि जिम्मेवारी छ र सहयोग र  साथ दिनु पर्दछ।
note:अर्का एक जना स्याङ्जा घर भै हाल कुवेत मा बस्दै आउनु भएको सहयोगि मनका धनी आदरणीय दाइ Kb Bishwakarma ज्यु ले पीडित बालबालिका को रु 5311 सहयोग गर्नु भएको छ। उहाँ लाई अनि धेरै  धेरै धन्यवाद छ। बालबालिका को लागि सहयोग संकलन हुँदै गरेको जानकारी भएको हुदा सम्पुर्ण ले सन्कलित सहयोग रकम    तपाईंको समय अनुकुल अनुसार पठाउनु होला।

सहयोग को लागि:
प्रमोद बिश्वकर्मा
सम्पर्क नम्बर
contact :-  Pramod Bishwokarma
9818670014/9748062280
सबैले share गरेर भए पनि सहयोग गर्नु होला धन्यवाद

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.