विश्व सामु नेपालको झन्डा फहराउन सफल वर्षा लेखी ले दुबईको कार्यक्रममा भावुक हुँदै यसो भनिन।

विश्व सामु नेपालको झन्डा फहराउन सफल वर्षा लेखी ले दुबईको कार्यक्रममा भावुक हुँदै यसो भनिन।
- सतिश चौधरि

फिल्म,म्युजिक भिडियो,मोड्लिङ गर्न म मिस नेपालमा आएको थिइन,नेपाल का सबै महिला दिदी बैनिहरु प्रेरणा पाओस मिहेनत लगनले सबै सम्भव छ नेपाल मा भाको महिला हिन्सा बन्द गरौ पुरुश जस्तै महिलाइ अधिकार दिउ,समाज सेवा गर्ने मेरो चाहाना हो जहिले साकारत्मक म्यासेज दिन चाहान्छु ,थारुहरु सस्कृतिले धनि छन तर साथै बिकृती को पनि कमि छैन 22 जिल्ला का थारुहरु त्यो बिकृती लाई सधै अन्त गर्नै पर्छ घुम्टो प्रथा यो घुम्टो प्रथाले थारु समाज मा धेरै नाकारात्मकप्रभाव पारेको छ बोल्ने शैली को बिकास भाको छैन सधै लजाउने डराउने मन कुरा खोल्न नसक्ने र भित्र भित्रै तनावमा बस्ने यस्को अन्त्य गर्नै पर्छ ,बाल बिवाह को अन्त्य  पुर्णरुपले गर्नै पर्छ ,छोरी लाई दाइजो दिएर होइन शिक्षा दिएर पठाउनुस ताकी सहि गलत को निर्नय यो 21 औ सताब्दिमा गर्न सकोस थरु महिला हरु लाई अझै 51% स्पेश दिनै पर्छ यो म जहाँ पनि भन्नेगर्छु समग्रमा भन्नु पर्दा नेपाली महिला कुनै पुरुश भन्दा केही मा पनि कम छैन त्यसैले महिला हिंसा होइन सबै महिला लाई आफ्नै दिदि बैनी आमा सम्झनुहोस र यो काम पुरुसहरु को सहयोग बिना सम्भव छैन ,वर्षा लेखी को म्यासेज 

२६४१ को माघी कार्यक्रममा देइराह दुबाइ कार्लटन टावर मा।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.