सप्तरीको दृष्टिबिहिन परिवारको ३ घर निर्माण को लागि गणेश कटुवाल ज्यु बाट सहयोग

सप्तरीको दृष्टिबिहिन परिवारको ३ घर निर्माण को  लागि काठमाडौ नयाँबसपार्क मित्रनगर मेचिकाली गेस्टहाउस का सन्चालक गणेश कटुवाल ज्यु बाट रु ५,१००/-सहयोग गर्नुभयको छ।उहाँलाई धेरै धेरै धन्यवाद साथै अन्य सहयोगी हातहरु लाई अपिल ।सल्लाह र सहयोगको लागि जिग्री पाँडे प्रतिस्ठान नेपाल।9841026266

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.