सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी बिरामी तारा थापा लाई लुम्बिनी समाज नेपाल-कुवेतले सहयोग संकलन अभियान मा काठमाडौ बालाजु घर भै हाल कुवेत को ओफरा भन्ने ठाउँमा मस्रुम प्रोडक्सन म्यानेजर को रुपमा कार्यरत कुवेत का विभिन्न सामजिक क्रियाकलाप मा सदैब अग्रसर मन का धनी कमल सुवेदी ज्यु बाट नगद 21के डि सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस लुम्बिनि समाज नेपाल कुवेत परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महिला उपाध्यक्ष- शान्ता भण्डारी- 507 07963,
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643
लुम्बिनी समाज नेपाल कुवेत परिवार।
Post a Comment