जन्मदिन खास त्यति बेला हुन्छ, जतिबेला हामिसंगै कयौं नेपाली साथमा हासिरहेका हुन्छन् । नेपालबाट केही बर्षदेखी अमेरिका बसोबास गरिरहनु भएका सुरेन्द्र पौडेल र उहांकि श्रीमती साबित्री पौडेलले आफ्नी छोरी सारा पौडेलको पहिलो जन्मदिनको अबसरमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई २१ हजार ६५ रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हार्दीक धन्यवाद दिदैं सारालाई जन्मदिनको शुभकामना दिन चाहान्छौ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment