अष्ट्रेलिया बसोबास गर्नुहुने रेनुका लामाले मुसहर बस्ती निर्माणका लागी १००० अष्ट्रेलियन डलर सहयोग

सहयोग गर्दा मनलाई त्यतिबेला आनन्द मिल्छ, जतिबेला आफ्नो सहयोगले कसैलाई खुसी मिलेको हुन्छ । सहयोग गर्ने मन सबै भन्दा माथि नै हुन्छ । नेपाल स्थित पोखरा स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गर्नुहुने रेनुका लामाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियाबाटै १००० अष्ट्रेलियन डलर सहयोग गर्नुभएकोमा उहांप्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.