अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरुको एक समुह ले मुसहर बस्ती निर्माणका लागि २०४५ अष्ट्रेलियन डलर सहयोग

अभाव त त्यतिबेला हुन्छ, जतिबेला नेपाल बाहिर रहेर पनि नेपाली माया खोजिन्छ । त्यति नेपाली माया र नेािल प्रतिको सद्भावले हामीलाई देशको निर्मँणमा हातेमालो गर्न सुझाउछ । अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरुको समुह अहिम्ब्सा (Associations of Himalayan Buddhist of South Australia) परिवाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फउण्डेसनलाई अष्ट्रेलियामै हामिलाई दिनुभएको २०४५ अष्ट्रेलियन डलर सहयोग प्रति आयोजक परिवारमा हार्दिक आभार ब्यत्त गदछौं । उहांहरुले हामिलाई देश निर्माणका लागी निरन्तर साथ दिने प्रतिबद्धता प्रति पनि आभार ब्यत्त गर्दछौ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.