सुनसरी महेन्द्रनगर ७ स्थाई घर भई हाल जापान को नागोया सहर मा अध्ययनरत अमर बस्नेत ज्यु ले सप्तरीका बिपन्न दृष्टिबिहिन परिवारको लागि
घर निर्माण गर्ने अभियानमा रु ५,५५५ सहयोग गर्नु भएको छ उहाको उत्तोरत्तर प्रगतिको कामना सहित
उहालाई धन्यबाद!!
- कुमार कट्टेल जिग्री
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment