छोरीको विवाहको खुशीमा आश्रमका बुवा आमालाई भोजनसेवा

छोरीको विवाहको खुशीमा विहानको भोजनसेवा मानवसेवा आश्रममा।।।
.....................................................................
२४ माघ २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक) ०५६-५२५८९४, ९८५५०७६००३,९८५५०८१८९९

भरतपुर-२ निवासी परोपकारी भावनाका धनि आदरणिय बिष्णु कुमारी श्रेष्ठ ज्यूले आफ्नो छोरीको विवाहको खुशीमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई विहानको भोजनसेवा गराउनु भएको छ। उक्त मानविय कार्यमा छोरा प्रतिक श्रेष्ठ ज्यूको साथै गंगा देवि श्रेष्ठ ज्यूको पनि उपस्तिथि रहेको थियो।
हालै मात्र विवाह बन्धनमा बाधिनु भएकी नव विवाहित जोडिलाई मानवसेवा आश्रमको तर्फबाट लाख-लाख बधाई ज्ञापन गर्न चाहान्छौ।।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.