"पोखरा ब्रिद्धाश्रम को सहयोगार्थ" भोलि हुने भब्य कार्यक्रम को लागि कलाकार हरु कतारमा/यातायातको ब्यवस्था/सबैलाई चुल्हे निम्तो(हेर्नुहोस तस्बीर हरु)

"पोखरा ब्रिद्धाश्रम को सहयोगार्थ् " एभरेष्ट नेपाल युथ एसोसिएसनको प्रस्तुती " प्रथम वार्षिक उत्सव तथा सास्कृतिक कार्यक्रम २०७३ " को लागि राष्ट्रिय कलाकार हरु गायक कमल खत्री / नायिका बेनिशा हमाल  लोक दोहोरी गायिका बन्दना  पाण्डे कतार अाइपुगी सक्नु भएको छ !
              वहाँ हरुको तर्फ बाट सम्पूर्ण लाई हार्दिक निमन्त्रणा गरिएको छ  ! भोली सबैलाई चुल्है निम्तो ।
कार्यक्रम को लागि यातायात ब्यबस्था यस् प्रकार गरिएको छ ! कृपया पायक मिलाएर समयमै पुगी दिनु होला !

रुट नम्बर १,

सेहलिया एरिया,१७ नम्बर नेपाल टेस्ट रेस्तुरेन्ट
बस छुट्ने समय : बिहान ८ बजे
सम्पर्क ब्यक्ती : शिव श्रेष्ठ
मोबाइल : ६६६७४७२८

रुट नम्बर २,

सनैया २३ अलत्तिया, लाली गुँरास रेस्तुरेन्ट
बस छुट्ने समय : बिहान ८ बजे
सम्पर्क ब्यक्ती : दामोदर न्यौपाने 
मोबाइल : ३०९२६६०१

रुट नम्बर ३,

सनैया ४७ नम्बर ल्यान्ड मार्क मार्केट
बस छुट्ने समय : बिहान ८ बजे
सम्पर्क ब्यक्ती : सगुन राना 
मोबाइल : ३३०४७३५६

रुट नम्बर ४

ग्राण्ड मल, सनैया एसिएन ताउन
बस छुट्ने समय : बिहान ८ बजे
सम्पर्क ब्यक्ती : सागर गोले र बिष्णु गुरूङ्( काले )
मोबाइल : ७७७०६५८६

रुट नम्बर ५,

दूखान फुड वर्ल्ड् मार्केट
बस छुट्ने समय : बिहान ८ बजे
सम्पर्क ब्यक्ती : केशब न्यौपाने  
मोबाइल : ३३३७००५८

रुट नम्बर ६,

दोहा ,मुन्तजा पार्क
बस छुट्ने समय : बिहान ८ बजे
सम्पर्क ब्यक्ती : शैलेश लोप्चन
मोबाइल : ७०७५६५१५ 

पूनश्च : कोही टिकेट लिन बाँकी रहेको भए त्यही बस मै पनि उपलब्ध हुनेछ !

-एभरेष्ट नेपाल युथ एसोसिएसन कतार
Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.